Dictionaries | References

उधारो

   
Script: Devanagari

उधारो     

नेपाली (Nepali) WN | Nepali  Nepali
noun  कसैबाट लिइएको त्यो वस्तु,पैसा आदि जुनचाहिँ दिइएको समयमा उसलाई फर्काइन्छ   Ex. रामले किताब किन्नका लागि मबाट सय रूपियाँ उधारो लियो / उसको मैले सय रूपियाँ दिनु छ
ONTOLOGY:
मानवकृति (Artifact)वस्तु (Object)निर्जीव (Inanimate)संज्ञा (Noun)
SYNONYM:
ऋण दिने
Wordnet:
benধার
gujઉછીના
kanಸಾಲ
kasوۄزُم
kokउदारी
panਉਧਾਰ
sanऋणम्
urdقرض , ادھار , قرضہ
noun  कुनै वस्तु आदिको त्यो दाम जुन चाँहि वस्तुको मालिकलाई पछि तिरिन्छ   Ex. अहिले कपडा पसले सेठको मलाई दुई हजार रुपियाँ उधारो छ
ONTOLOGY:
मानवकृति (Artifact)वस्तु (Object)निर्जीव (Inanimate)संज्ञा (Noun)
SYNONYM:
धार ऋण कर्जा तिरो
Wordnet:
gujઉધાર
hinउधार
kanಸಾಲ
kasقرض
marउधार
mniꯁꯦꯟꯗꯣꯟ
urdادھار , قرض , ادھاری , بقایا , دینداری

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP