काठलाई कुटे पारेर बनाइएको एउटा उपस्कर जसको सहायताले बललाई हानिन्छ
Ex. मैदानमा खेलाड़ी हातमा हकी लिएर बलको पछि दौडँदै छन्
ONTOLOGY:
मानवकृति (Artifact) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
एघार-एघार जनाको दलमा खलिने खेल जसलाई हकी नामक उपस्करको सहायताले बललाई हानिन्छ
Ex. हकी भारतको राष्ट्रीय खेल हो
ONTOLOGY:
शारीरिक कार्य (Physical) ➜ कार्य (Action) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)