Dictionaries | References

फुल्नु

   
Script: Devanagari

फुल्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  रूखमा मञ्जरी पलाउनु   Ex. फागुनमा आँप फुल्छन्
ONTOLOGY:
प्रक्रिया (Process)संज्ञा (Noun)
 verb  कोपिलो फुलको रूपमा परिवर्तन हुनु   Ex. सूर्यको किरण भेटेर धेरै कोपिलाहरू फुले
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
 verb  कुनै वस्तु भित्रको भागको हावा, तरल पदार्थ आदि भर्दा अधिक फैलिनु वा बढ्नु   Ex. यो गुब्बारा निक्कै फुल्छ/ पानीमा भिजाएको चना फुलेको
ONTOLOGY:
परिवर्तनसूचक (Change)होना क्रिया (Verb of Occur)क्रिया (Verb)
 verb  फुलले युक्त हुनु वा फुल निक्लनु   Ex. खेतमा तोरी फुलेको
ONTOLOGY:
परिवर्तनसूचक (Change)होना क्रिया (Verb of Occur)क्रिया (Verb)
SYNONYM:
 verb  तनाव, सुन्नियाइ आदिको कारणले हिँड-डुल गर्न नसक्नु   Ex. ठण्डाका दिनमा मेरा हात-खुट्टा प्राय फुल्ने गर्छन्
HYPERNYMY:
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
   see : मोटाउनु, पलाउनु, सुन्निनु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP