एउटा गोलो फल जसमा मिठो गुदी हुन्छ र जसको बाहिरको बोक्रो धेरै सारो हुन्छ
Ex. उनी सधैँ नरिवलको पानी खान्छन्
HOLO COMPONENT OBJECT:
नरिवल
ONTOLOGY:
प्राकृतिक वस्तु (Natural Object) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
asmনাৰিকল
bdनारिखल
benনারকেল
gujનારિયેળ
hinनारियल
kanತೆಂಗಿನ ಕಾಯಿ
kokनाल्ल
malതേങ്ങ
marनारळ
mniꯌꯨꯕꯤ
oriନଡ଼ିଆ
panਨਾਰੀਅਲ
sanनारिकेलः
tamதேங்காய்
telకొబ్బరికాయలు
urdناریل , کھوپرا
खजूरका जातको ठुलो रूख जसका ठुला गोला फलभित्र मिठो गुदी हुन्छ
Ex. यस जङ्गलमा नरिवलको पर्याप्तता छ
MERO COMPONENT OBJECT:
नरिवल
ONTOLOGY:
वृक्ष (Tree) ➜ वनस्पति (Flora) ➜ सजीव (Animate) ➜ संज्ञा (Noun)
Wordnet:
asmনাৰিকল গছ
bdनारिखल बिफां
gujનારિયેળી
hinनारियल
kanತೆಂಗಿನ ವೃಕ್ಷ
kasکھوٗپرٕ کُل
kokमाड
marमाड
mniꯌꯨꯕꯤ꯭ꯄꯥꯝꯕꯤ
oriନଡ଼ିଆ ଗଛ
tamதென்னைமரம்
telకొబ్బరిచెట్లు
urdناریل