घाँटीमा अड्किएको कफ वा अरू चीज निकाल्न अथवा केवल शब्द गर्नका लागि हावालाई वेगसहित घाँटीबाट बाहिर निकाल्नु
Ex. हजुरबा राती धेरै खोक्नुहुन्छ
ONTOLOGY:
() ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
Wordnet:
asmকহা
bdगुजु
gujખાંસવું
hinखाँसना
kasژاس کَرٕنۍ
kokखोंकली
malചുമയ്ക്കുക
oriକାଶିବା
panਖੰਗਣਾ
sanकास्
tamஇருமுதல்
telదగ్గు
urdکھانسنا