त्यो तन्त्र जसद्वारा अक्सीजेन ग्रहण गरिन्छ र कार्बन डाई अक्साइड शरीरबाट बाहिर निकालिन्छ वा त्यो तन्त्र जसद्वारा सास फेर्ने काम गरिन्छ
Ex. श्वासतन्त्रले ठीकसँगले काम गरेन भने श्वाससम्बन्धी रोग हुन्छ
ONTOLOGY:
शारीरिक वस्तु (Anatomical) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
SYNONYM:
श्वसनप्रणाली श्वसन-तन्त्र श्वसन-प्रणाली श्वसन प्रणाली
Wordnet:
asmশ্বাসতন্ত্র
bdहांलानायतन्त्र
benশ্বসনতন্ত্র
gujશ્વસનતંત્ર
hinश्वसनतंत्र
kanಶ್ವಾಸಕೋಶ
kasریسپِریٹری سِسٹَم
kokश्वसन यंत्रण
malശ്വസനം
marश्वसनसंस्था
mniꯅꯨꯡꯁꯥꯁꯣꯔ꯭ꯍꯣꯟꯅꯕ꯭ꯀꯥꯌꯥꯠ
oriଶ୍ୱସନତନ୍ତ୍ର
panਸਾਹ ਤੰਤਰ
sanश्वसनतन्त्रम्
tamமூச்சுக்குழாய்
telశ్వాసవ్యవస్థ
urdنظام تنفس