कुनै चिजलाई कतैबाट यस प्रकारले बल लगाउनु जबकि त्यसलाई पछि हट्नु परोस्
Ex. कम्प्युटर चालू गर्नका लागि गोलूले उसको बटन थिच्यो
ONTOLOGY:
() ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
Wordnet:
asmদবোৱা
benটেপা
kasژٮ۪ل دِیُٛن
panਦਬਾਉਣਾ
telనొక్కు
माथिबाट यसरी भारि राख्नु, जसले गर्दा कुनै चिज तलतिर धसिन वा यता-उता जान नसकोस्
Ex. पनीर बनाउनका लागि उसले कपडामा बाँधेर बट्टाले थिच्यो
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
Wordnet:
asmহেঁচি ধৰা
benচাপা দেওয়া
gujદબાવવું
hinदबाना
kasدَباوُن
kokचेंपणाक घालप
marदाबणे
oriଦବେଇବା
sanआपीडय
telఅణచు