गिलो वस्तुलाई डल्लो पारेर माथिबाट हालेर, राखेर वा जमाउनु
Ex. कृषकले आफ्नो काँचो घरको बेरामा माटो थोपर्दै छ
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
SYNONYM:
टाँस्नु दल्नु लगाउनु
Wordnet:
asmgg
bdहुं
kasبور کَرُن
oriଥାପିବା
sanदिह्
tamமெழுகு
telమెత్తు
urdتھوپنا
कुनै काम गर्नका लागि कसैको जिम्मा लगाउनु
Ex. मालिकले सबै काम ममाथि थोपर्यो
ONTOLOGY:
() ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
SYNONYM:
भारी बोकाउनु लाद्नु
Wordnet:
asmজাপি দিয়া
bdजाबसिना हो
benচাপানো
gujલાદવું
hinलादना
kanಹೇರು
kasپُشراوُن
kokसोंपोवप
malചുമത്തുക
panਲੱਦਣਾ
tamசும
telబాధ్యత అప్పగించుట
urdڈال دینا , لادنا