कसैको व्यवहार,कार्य आदिले दुखी भएर उसित या उसको सम्बन्धितबाट उत्पन्न दुखलाई भनिने क्रिया
Ex. मेरो तपाईंसित केही आपत्ति छैन,अब तपाईं जान सक्नुहुन्छ/ उसको झुटो आपत्तिले मैले गाली खानुपर्यो
ONTOLOGY:
संप्रेषण (Communication) ➜ कार्य (Action) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
mniꯋꯥꯀꯠꯄ
urdشکایت , شکوہ , گلہ , الاہنا
कुनै कुरालाई ठीक नमानेर त्यसका बारेमा केही भन्ने क्रिया
Ex. राम्रो काम गर्दा कसैको आपत्ति हुनुहुँदैन
ONTOLOGY:
बोध (Perception) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
hinआपत्ति
urdاعتراض , اجر