कुनै यस्तो मात्रा वा मान जुनचाहिँ कुनै प्रकारको जोख-नापका लागि मानक मान लिइएको छ
Ex. तापमानको एकाइ डिग्री सेन्टिग्रेड हो
HYPONYMY:
अंश साधन अश्वशक्ति एकड
ONTOLOGY:
माप (Measurement) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
asmএকক
bdसानगुदि
benএকক
gujએકમ
hinइकाई
kanಒಂದರ ಅಳತೆ
kasاِکٲے
malയൂണിറ്റ്
marएकक
panਇਕਾਈ
sanमात्रा
कुनै पुरा वर्ग वा समूहको कुनै यस्तो अङ्ग वा भाग जुन चाहिँ विश्लेषणका कामका लागि कुनै प्रकार भिन्न र स्वतन्त्र मानिन्छ वा सोचिन्छ
Ex. हाम्रो समाज धेरै साना-ठुला एकाइहरू मिलेर बनिएको छ
ONTOLOGY:
भाग (Part of) ➜ संज्ञा (Noun)
Wordnet:
bdजथाय
kasاِکٲیی
mniꯈꯨꯖꯤꯡ
oriଏକକ
telప్రమాణము
urdاکائی