एक प्रकारको मोमजामेको कपडा जसलाई लगाउँदा वा ओढनाले पानीले कुनै वस्तु, शरीर आदि भिज्दैनन्
Ex. झरीबाट बाँच्नका लागि उसले बर्सादी ओढ्यो
ONTOLOGY:
मानवकृति (Artifact) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
asmপানী কাপোৰ
bdअखानि सि
gujવરસાદી
kanಮಳೆಯಂಗಿ
kasرین کوٹ
kokकापोत
mniꯔꯦꯟ ꯀꯣꯠ
tamமழைக்கோட்டு
telవాన కోటు
urdبرساتی