Dictionaries | References ब बिजुली Script: Devanagari Meaning Related Words बिजुली नेपाली (Nepali) WN | Nepali Nepali Rate this meaning Thank you! 👍 noun कतिपय विशिष्ट क्रियाहरूद्वारा उत्पन्न गरिने एउटा शक्ति जसद्वारा वस्तुहरूमा आकर्षण र अपकर्षण तथा ताप र प्रकाश उत्पन्न हुन्छ Ex. पानीबाट पनि बिजुली उत्पन्न गरिन्छ ONTOLOGY:बोध (Perception) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun) SYNONYM:विद्युतWordnet:asmবিদ্যুৎ bdमोब्लिब benবিদ্যুত gujવીજળી kanವಿದ್ಯುತ್ kasبِجلی kokवीज malവൈദ്യുതി marवीज mniꯃꯩ oriବିଦ୍ୟୁତ ଶକ୍ତି panਬਿਜਲੀ sanविद्युत् tamமின்சாரம் telవిద్యుత్తు urdبجلی , برق , برقی قوت noun अकाशमा अकस्मात् क्षणभरका लागि देखिने त्यो प्रकाश जुन बादलमा वातावरणको विद्युत शक्तिका संचारका कारणले देखिन्छ Ex. अकाशमा छिनछिनमा बिजुली चम्किरहेको थियो ONTOLOGY:प्राकृतिक घटना (Natural Event) ➜ घटना (Event) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)Wordnet:bdअखा मोफ्लामनाय benবিদ্যুত্ gujવીજળી hinबिजली kokजोगूल malഇടിമിന്നല് marवीज mniꯅꯣꯡꯊꯥꯡ oriବିଜୁଳି sanविद्युत् tamமின்னல் telమెరుపు urdبجلی , صاعقہ , برق Comments | अभिप्राय Comments written here will be public after appropriate moderation. Like us on Facebook to send us a private message. TOP