एक प्रकारको धेरै ठुलो र मोटो साँप
Ex. अजिङ्गरका धेरै प्रजातिहरू भारतमा पाइन्छन्
ONTOLOGY:
स्तनपायी (Mammal) ➜ जन्तु (Fauna) ➜ सजीव (Animate) ➜ संज्ञा (Noun)
Wordnet:
mniꯂꯥꯏꯔꯦꯟ
urdاژدہا , اژدر , اجگر
अजिङ्गर जस्तै वा बिना परिश्रमको
Ex. उसको अजिङ्गर वृत्तिले सबै वाक्क छन्
ONTOLOGY:
गुणसूचक (Qualitative) ➜ विवरणात्मक (Descriptive) ➜ विशेषण (Adjective)
अजिङ्गर समान निरुद्यम वृत्ति
Ex. मोहनको अजिङ्गर वृत्तिले परिजन भोकै सुत्छन्
ONTOLOGY:
गुण (Quality) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)