कुनै वस्तुमा अधिकार प्रकट गर्ने कार्य
Ex. केटीहरू पनि आफ्ना बाउको सम्पत्तिमा दाबी गर्न सक्छन्
ONTOLOGY:
कार्य (Action) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
asmদাবী
bdदाबि खालामना
hinदावा
kanಹಕ್ಕು ಕೇಳಿಕೆ
oriଦାବି
panਦਾਵਾ
sanअधिकरणम्
telదావా
urdدعویٰٰ , استحقاق
सम्पत्ति अथवा अधिकारको रक्षा वा प्राप्तिका लागि चलाइएको मुकदमा
Ex. बिडलाले प्रियम्वदाको इच्छापत्रको विरुद्ध दाबी गरेको छ
ONTOLOGY:
कार्य (Action) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
bdदाबि खालामनाय
kanಹಕ್ಕು ಕೋರಿಕೆ ದಾವೆ
malഅവകാശവാദം
mniꯀꯦꯁ꯭ꯁꯣꯛꯅꯕ
tamபுகார்
telదావా
कुनै कुरा भन्ने त्यो साहस जुन चाहिँ साँचोको निश्चयबाट उत्पन्न हुन्छ
Ex. म यो दाबी गरेर भन्न सक्छु यसमा मिलावट छ
ONTOLOGY:
गुण (Quality) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
bdदाबिनाय
kasدعوا
malഉറപ്പായിട്ടും
marठासून सांगणे
दृढतापूर्वकको कथन
Ex. तपाईँको रामको बारेमा यो दाबी उचित छैन
ONTOLOGY:
संप्रेषण (Communication) ➜ कार्य (Action) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
bdनारसिननाय
benদাবি
malഉറപ്പിച്ച് പറയൽ
mniꯆꯨꯝꯃꯤ꯭ꯍꯥꯏꯔꯤꯕ꯭ꯋꯥꯐꯝ
telఆరోపణ
urdدعویٰ