Dictionaries | References

दाबी

   
Script: Devanagari

दाबी

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 noun  कुनै वस्तुमा अधिकार प्रकट गर्ने कार्य   Ex. केटीहरू पनि आफ्ना बाउको सम्पत्तिमा दाबी गर्न सक्छन्
ONTOLOGY:
कार्य (Action)अमूर्त (Abstract)निर्जीव (Inanimate)संज्ञा (Noun)
SYNONYM:
जिक्री जिकिर
Wordnet:
asmদাবী
bdदाबि खालामना
hinदावा
kanಹಕ್ಕು ಕೇಳಿಕೆ
oriଦାବି
panਦਾਵਾ
sanअधिकरणम्
telదావా
urdدعویٰٰ , استحقاق
 noun  सम्पत्ति अथवा अधिकारको रक्षा वा प्राप्‍तिका लागि चलाइएको मुकदमा   Ex. बिडलाले प्रियम्वदाको इच्छापत्रको विरुद्ध दाबी गरेको छ
ONTOLOGY:
कार्य (Action)अमूर्त (Abstract)निर्जीव (Inanimate)संज्ञा (Noun)
SYNONYM:
उजुरी
Wordnet:
bdदाबि खालामनाय
kanಹಕ್ಕು ಕೋರಿಕೆ ದಾವೆ
malഅവകാശവാദം
mniꯀꯦꯁ꯭ꯁꯣꯛꯅꯕ
tamபுகார்
telదావా
 noun  कुनै कुरा भन्ने त्यो साहस जुन चाहिँ साँचोको निश्चयबाट उत्पन्न हुन्छ   Ex. म यो दाबी गरेर भन्न सक्छु यसमा मिलावट छ
ONTOLOGY:
गुण (Quality)अमूर्त (Abstract)निर्जीव (Inanimate)संज्ञा (Noun)
SYNONYM:
दाबा
Wordnet:
bdदाबिनाय
kasدعوا
malഉറപ്പായിട്ടും
marठासून सांगणे
 noun  दृढतापूर्वकको कथन   Ex. तपाईँको रामको बारेमा यो दाबी उचित छैन
ONTOLOGY:
संप्रेषण (Communication)कार्य (Action)अमूर्त (Abstract)निर्जीव (Inanimate)संज्ञा (Noun)
SYNONYM:
दाबा
Wordnet:
bdनारसिननाय
benদাবি
malഉറപ്പിച്ച് പറയൽ
mniꯆꯨꯝꯃꯤ꯭ꯍꯥꯏꯔꯤꯕ꯭ꯋꯥꯐꯝ
telఆరోపణ
urdدعویٰ
   See : अधिकार

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP