Dictionaries | References

राख्‍नु

   
Script: Devanagari
See also:  राख्नु

राख्‍नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  बस्नलाई ठाउँ दिनु   Ex. पहुनालाई घरमा राख्‍छन्
HYPERNYMY:
ONTOLOGY:
भौतिक अवस्थासूचक (Physical State)अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
Wordnet:
asmথাকিবলৈ দিয়া
bdथाथनो हो
kanಠರಾವು ಮಾಡು
marराहण्यास देणे
mniꯂꯦꯛꯍꯟꯕ
urdٹھہرانا , ٹکانا , قیام کرانا
 verb  प्रस्तुत गर्नु   Ex. उसले आफ्नो विचार सभामा राख्यो / वकीलले न्यायधीशको साम्ने केही सबुत राख्यो
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  मनमा धारण गर्नु वा ज्ञान,गुण आदि राख्‍नु   Ex. ऊ विज्ञानको बारेमा धेरै जानकारी राख्दछ
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  आफ्नो रक्षा वा अधिकारमा लिनु   Ex. छिमेकीका गहना मैले आफूसँगै राखेको छु/उसले एउटा गाई राखेको छ
HYPERNYMY:
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  बिग्रिन नदिनु   Ex. अचारलाई तेलमा डुबाएर धेरै दिनसम्म राख्‍न सकिन्छ
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
   see : बसाउनु, पाल्नु, बसाउनु, बसाउनु, छोडनु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP