Dictionaries | References

हेर्नु

   
Script: Devanagari

हेर्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  आँखाले कुनै व्यक्ति वा पदार्थ आदिको रूप-रङ्गआकार-प्रकारहरूको ज्ञान प्राप्‍त गर्नु   Ex. श्याम ध्यानपूर्वक महात्मा गान्धीको फोटो हेरिरहेका थिए
ONTOLOGY:
देखना इत्यादि (VOA)">बोधसूचक (Perception)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  निरीक्षण गर्नु   Ex. मैले यस यन्त्रको कार्यप्रणाली हेरें
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
kasوُچھُن , مُعانہٕ کَرُن
mniꯈꯪꯅꯕ꯭ꯍꯣꯠꯅꯕ
 verb  कुनै वस्तु आदिको बारेमा थाहा गर्नु   Ex. हेर,रेल ठिक समयमा चलेको छ कि छैन
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  कुनै वस्तुप्रति ध्यान राख्‍नु जसले ऊ बिग्रन वा यता-उता हुन नपाओस्   Ex. चुल्होमा बसाएको दुध हेर,उम्लेर जाला नि/ बच्चा हेर्नु नि,म एकैछिन बाहिर गएर आउँदै छु
HYPERNYMY:
सम्हाल्नु
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  यताउता झुकेर हेर्नु   Ex. केटाकेटी सुकेको कुवा हेर्दै छन्
HYPERNYMY:
हेर्नु
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
asmজুপি চোৱা
bdनायथिंनाय़था खालाम
mniꯂꯨꯛꯊꯔꯒ꯭ꯌꯦꯡꯕ
oriନଇଁକରି ଦେଖିବା
 verb  कुनै चीज आदिको बारेमा निश्चित हुनु   Ex. बिहान निक्लनुभन्दा अघि हेर्छु कतै कोठाको झ्याल,दैलो बन्दकि छैन भनेर
HYPERNYMY:
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
Wordnet:
mniꯍꯧꯒꯠꯇꯔ꯭ꯤꯉꯩꯗ꯭ꯎꯕ
   see : परीक्षण गर्नु, च्याउँनु, जाच्नु, जाँच्नु, देख्‍नु, जाँच्नु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP