Dictionaries | References

बसाउनु

   
Script: Devanagari

बसाउनु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  पाक्नका लागि चुलामा बसाउनु   Ex. भर्खरै चुलामा दाल बसाएको छ
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
SYNONYM:
राख्‍नु चढाउनु
 verb  बस्नलाई ठाउँ दिनु वा बस्नमा प्रवृत्त गराउनु   Ex. अकबरले फतेहपुर सिक्रि बसाएको थियो / मुखियाले अनाथ रणजीतलाई गाउँमा बयासो
ONTOLOGY:
निर्माणसूचक (Creation)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
SYNONYM:
राख्‍नु
 verb  कसैलाई बस्न प्रवृत्त गराउनु   Ex. ऊ नानीलाई कुर्सीमा बसाउँदै छ
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  कुनै पदमा नियुक्‍त गर्नु   Ex. चाणक्यले चन्द्रगुप्‍तलाई तक्षशिलाको सिंहासनमा बसाए
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
SYNONYM:
राख्‍नु
 verb  कुनै वस्तु आदिबाट नराम्रो गन्ध वा बास्ना आउनु   Ex. नालाको पानी बसाइरहेको छ
HYPERNYMY:
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  पाक्‍नका लागि रापमा राख्‍नु   Ex. भात पकाउनका लागि उसले चुल्हामा कुकर बसायो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  राम्रो तरिकाले स्थिर गर्ने काम   Ex. राजगीरले भूइँमा टाइल बसाउँदै छ
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
   see : राख्‍नु, चढाउनु, जमाउनु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP