रबरका वृक्षको दुधलाई सुकाएर बनाइएको एउटा लचिलो पदार्थ
Ex. रबरको उपयोग धेरै खालका वस्तुहरू बनाउनमा गरिन्छ
HOLO COMPONENT OBJECT:
रबर
ONTOLOGY:
मानवकृति (Artifact) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
bdरबर
kokरबर
urdربر , ربڑ
रबरको त्यो टुकुरो जसले पेन्सिल आदिको लेखाइ मेटिने गरिन्छ
Ex. यस भूल उत्तरलाई रबरले मेटेर सही उत्तर लेख
ONTOLOGY:
मानवकृति (Artifact) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)